
दश लाख प्रणिधान पाठ ।
३८ औं काग्यू मोन्लम पूरक वन्दना ।
འབུམ་ཚོགས་སྨོན་ལམ་གྱི་འདོན་ཆ་ཕྱོགས་བསྒྲིགས།
यस प्रकाशनमा यही आऊदो ३८ औं काग्यु मोन्लम हुन गईरहेको दश लाख भद्रचर्या प्रणिधान र समय वज्रको साधना समावेश गरिएको छ र जून अघिल्लो पुस्तिकामा समेटिएको थिएन ।