परम पूजनीय नवौँ क्‍याब्जे योङ्‍जिन खेन्छेन ठङ्गु रिन्पोछेज्यूको आत्मजीवनी सङ्‍ग्रह

परम पूजनीय नवौँ क्‍याब्जे योङ्‍जिन खेन्छेन ठङ्गु रिन्पोछेज्यूको आत्मजीवनी सङ्‍ग्रह

परम पूजनीय नवौँ क्‍याब्जे योङ्‍जिन खेन्छेन ठङ्गु रिन्पोछेज्यूको आत्मजीवनी सङ्‍ग्रह

परम पूजनीय नवौँ क्‍याब्जे योङ्‍जिन खेन्छेन ठङ्गु रिन्पोछेज्यूको आत्मजीवनी सङ्‍ग्रह

Khenchen Thrangu Rinpoche
अनुवादक: आचार्य ङोडुप ग्याल्छेन

परम पूजनीय खेन्छेन ठाङ्गु रिन्पोछेज्यूको आत्मजीवनी सङ्ग्रहमा उहाँले आफ्नो बालापनदेखिको सम्पूर्ण वृत्तान्तहरू र त्यस बेलाको अनुभूतिहरू विस्तारमा बताउनु भएको छ। विशेष गरी उहाँको जन्मस्थान, जन्म र गद्दी आरोहणको बारेमा, ठाङ्गु गोन्पा र ठाङ्गु अवतार मालाहरूको सङ्‍क्षिप्‍त इतिहास पनि समेट्नु भएको छ। उहाँ एघार वर्षको उमेर लासा लगायत मध्य तिब्बतको विभिन्‍न तीर्थयात्रा गर्नुभएको कुरा, र त्यसपछि पूर्वअभ्यास तथा ध्यान साधनामा लाग्‍नु भएको बारेमा पनि स्पष्ट बताउनु भएको छ। उहाँले गुफाबास पछि बौद्ध दर्शन अर्थात् उच्च बौद्ध शिक्षाको अध्ययन गर्नुभएको थियो भने सत्ताइस वर्षको उमेरमा मातृभूमि छोडेर भारत पलायन भई १६ औँ ग्याल्वङ् कर्मपाको मुख्य गोन्पा रुम्तेगमा बस्‍नु भएको कुराहरु विस्तारमा उल्लेख गर्नुभएको छ।

तसर्थ यस आत्मजीवनी सङ्‍ग्रहमा उहाँको वाल्यपान, प्रारम्भिक शिक्षा, ध्यान तथा शिक्षण, तीर्थयात्रा, गुरु वर्ग तथा पवित्र स्थलको दर्शन, धर्मप्रतिको आस्था, देश छोड्नुको पिडा आदि जीवनको अनेक सङ्‍घर्षहरु साझा गर्नुभएको छ।

History
परम पूजनीय नवौँ क्‍याब्जे योङ्‍जिन खेन्छेन ठाङ्गु रिन्पोछे
365 Daily Teachings
praktyka wyciszenia wgladu
स्वामी गम्पोपाद्वारा रचित दाग्पोका चार धर्महरूको साधारण भाषामा व्याख्या : हीनमति प्रवेशद्वार नाम विहरतिस्म
Milarepa Tames Rechungpa
abhidharma
Szczęśliwe życie
Invoking Compassion Swiftly
དྭགས་བརྒྱུད་གྲུབ་ཤིང་གི་ཚིག་འགྲེལ་གཅེས་བཏུས།
བཤེས་པའི་སྤྲིང་ཡིག་ཕལ་སྐད་དུ་བཀྲལ་བ་བློ་དམན་འཇུག་པའི་སྒོ།