आर्य ताराको चार मण्डल अर्पण विधि ।

आर्य ताराको चार मण्डल अर्पण विधि ।

आर्य ताराको चार मण्डल अर्पण विधि ।

आर्य ताराको चार मण्डल अर्पण विधि ।

परम पूजनिय ग्याल्वाङ कर्मापाज्यूको वाचन सहित ।
དགོངས་གཏེར་སྒྲོལ་མའི་ཟབ་ཏིག་ལས་མཎྜལ་ཆོ་ག་ཚོགས་གཉིས་སྙིང་པོ།
अनुवादक: टिका शेर्पा । कर्मा वाङचु शेर्पा ।

यस हरित ताराको साधना महान निधि प्रदर्शक क्षोग्युर लिङपाको निधि अन्तर्गत पर्दछ जसको नाम ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार रहेको छ । हाम्रो दैनिक जीवनमा र धार्मिक अभ्यासहरू गर्ने क्रममा आइलाग्ने विघ्नबाधा हटाउन र हाम्रो मनोकामना पूर्ति गर्न यो साधना अतिनै प्रभावकारी छ भनी प्रशिद्ध छ । त्यसैले हरेक बिहान यस साधनालाई प्रायजसो सबै परम्पराको गुम्बाहरू र धार्मिक केन्द्रहरूमा वाचन गर्ने गरिन्छ । महा वैरोचनाले तन्त्रमा देशना गर्नु भएको यस २१ ताराको स्तूतिमा माता तारालाई सुन्दर ढंगले बारम्बार प्रसंसा गरेको देख्न सकिन्छ ।

यस नया इलेक्ट्रोनिक संस्करणमा १७ औं कर्मापाद्वारा भोट भाषामा वाचन गरिएको ताराको स्तूतिका साथै गुरू पद्म संभवका प्रार्थनाहरू पनि रहेका छन् ।

यो अभ्यास निधिबाट आइको हुनाले यहाँ समावेश गरिएका गुरू पद्म संभव तथा हेश्ये छोग्यालको प्रार्थना वाचन गरेर मात्र साधनाको शूरूवात गर्ने चलन रहि आएको छ । हामीले यसमा गुरू पद्म संभवका अन्य वैकल्पिक प्रार्थनाहरू पनि उपलब्ध गराएका छौं जसले विध्नबाधाहरू हटाउन र मनोकामना पुरा गर्न मद्दत गर्दछ ।

नोट: अन्य वज्रयानको अभ्यासहरू जस्तै यस अनुष्ठानको साधना पनि वज्रयानको योग्य गुरूबाट आवश्यक अनुमति, अभिषेक तथा निर्देशनहरू प्राप्त गरेर मात्र अभ्यास गर्न सकिन्छ ।

Image
Суть двох надбань
ཟབ་ཏིག་སྒྲོལ་མ་མཎྜལ།
Rytuał Zielonej Tary
The Profound Essence Tara
綠度母法
Cốt Tủy Tara
Dharma Practice
བཅོམ་ལྡན་འདས་མ་འོད་ཟེར་ཅན་མ་ལ་བསྟོད་པ་མུ་ཏིག་ཕྲེང་མཛེས།
Prayers for Rebirth in Sukhavati
Shower of Blessings
365 Daily Teachings
Лазурова ріка
白度母日修儀軌
The Ganges Mahamudra
Siddhas of Ga
Đạo Sư Du Già “Cơn Mưa Gia Trì”
Zbiór komentarzy do Guru Jogi Czterech Pór Dnia